sangrila bank

अन्तर्राष्ट्रिय

गम्भीर जालसाजी र लाखौँले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी

Monday, 28 November 2016

वासिङटन, १३ मङ्सिर । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्नुभएका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर ...

क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन

Saturday, 26 November 2016

हवाना (क्युवा), ११ मङ्सिर । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । ...

राष्ट्रसङ्घद्धारा कोलम्बियाको शान्ति सम्झौताको स्वागत

Friday, 25 November 2016

संयुक्त राष्ट्रसङ्घ, १० मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले बिहीबार कोलम्बियामा भएको शान्ति सम्झौताको स्वागत गर्नु भएको छ ...

एल साल्भाडोरमा शक्तिशाली भूकम्प

Friday, 25 November 2016

मेक्सिको सिटी, १० मङ्सिर । एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प ७।० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित ...

ह्वाइट हाउस छिरेकै दिन ट्रम्पले गरे टिपिपी सम्झौताबाट फर्कने निर्णय

Wednesday, 23 November 2016

वासिङ्गटन, ७ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेशको पहिलो दिनमा नै कार्यकारी अधिकारी प्रयोग गरी ‘ट्रान्स ...

डोनाल्ड ट्रम्पकी नातिनीले चिनियाँ भाषामा कविता भनेपछि भाइरल (भिडियोसहित)

Thursday, 17 November 2016

वासिङटन– विश्वकाे शक्तिशाली मुलुक मानिएकाे संयुक्त राज्य अमेरिकाकाे ४५ अाैं राष्ट्रपतिमा चुनिएपछि डाेनाल्ड ट्रम्पकाे चर्चा भइरहेकाे छ । विश्वभर उनकाे ...

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको बार्षिक तलब १ डलर लिने, ओभरटाइम ट्युटी ...

Tuesday, 15 November 2016

न्युयोर्क– अमेरिकी राष्ट्रपतिकाे तलब कति हाेला ? मासिक ४ लाख वा ५ लाख डलर । तर, अबका राष्ट्रपतिले चार लाख ...

झडपमा १२ को मृत्यु

Monday, 14 November 2016

बग्दाद, २९ कात्तिक । मध्य इराकमापर्ने सिते मुसलमान समुदायको पवित्र सरह कारबाला नजिकै बम विस्फोट गराउन लागेका छजना आत्मघाती आक्रमणकारी ...

शक्तिशाली भूकम्पमा परी दुईको मृत्यु

Monday, 14 November 2016

क्याइटचर्च (न्युजिल्यान्ड), २९ कात्तिक । न्युजिल्यान्डको दक्षिणी द्विपमा सोमबार आएको अत्यन्त विध्वसकारी भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको छ । ...

सि जिनपिङ र ट्रम्पबीच चाँडै भेटघाट हुने

Monday, 14 November 2016

बेइजिङ, २९ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैजनाबीच निकट ...

चिनियाँ राष्ट्रपतिको नवनिर्वाचित अमेरिकी राष्ट्रपतिसँग वार्ता

Monday, 14 November 2016

बेइजिङ्ग ,२९ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङको सोमबार नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता भएको चिनियाँ समाचार समिति ...

क्लिटनद्धारा कोमी माथी हारको दोषारोपण

Sunday, 13 November 2016

ह्वाईट हाउस, २८ कात्तिक । अमेरिकाको ४५औ राष्ट्रपतिय निर्वाचनमा पराजित हुनु भएकी हिलारी क्लिन्टनले आफु पराजित हुनुमा संघीय अनुसन्धान व्युरोका ...

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

Sunday, 13 November 2016

युनाइटेड नेसन (संयुक्त राज्य अमेरिका), २८ कात्तिक । संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार ...

इस्लामिक मठमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु

Saturday, 12 November 2016

क्वेटा (पाकिस्तान), २७ कात्तिक । दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोट गराइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ...

भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो

Saturday, 12 November 2016

संयुक्त राष्ट्रसङ्घ, २७ कात्तिक । भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले ...

अफगानिस्तानमा बम विस्फोट, तीनको मृत्यु, १३ जना घाइते

Saturday, 12 November 2016

काबुल, २७ कात्तिक । अमेरिकी र नेटो शिविरनजिकै अफगानिस्तानको ब्यागरम विमानस्थलभित्र भएको बम विस्फोटनमा परी कम्तीमा तीन जनाको मृत्यु भएको ...

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने ः ट्रम्प

Friday, 11 November 2016

वासिङटन (अमेरिका), २६ कात्तिक । अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न ...

टर्कीमा राष्ट्रपतीय प्रणाली हुनेमा प्रधानमन्त्रीको विश्वास

Friday, 11 November 2016

अङ्कारा (टर्की), २६ कात्तिक । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले आफ्नो मुलुकमा राष्ट्रपतीय शासन प्रणालीलाई मान्ने गरी संवैधानिक सुधार गर्न राष्ट्रवादी ...

मर्केलद्वारा ट्रम्पलाई टेलिफोनबाट बधाई

Friday, 11 November 2016

लन्डन (बेलायत), २६ कात्तिक । जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई बिहीबार फोन गरी ...

आईएसद्वारा मोसुलमा रासायनिक हतियारको प्रयोग ः राष्ट्रसङ्घ

Friday, 11 November 2016

जेनेभा (स्वीट्जरल्यान्ड), २६ कात्तिक । इराकको मोसुलमा इराकी फौजले इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध कारबाही सशक्त पारेपछि आईएस समूहले रासायनिक ...

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाभरी प्रदर्शन

Friday, 11 November 2016

वासिङ्गटन, २६ कात्तिक । निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top