स्वास्थ्य

पाठेघरको निःशुल्क शल्यक्रिया

Sunday, 19 June 2016

जुम्ला, ५ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा जुम्ला २१ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको छ । प्रतिष्ठानले ...

बाथ रोगबारे जानौँ

Saturday, 18 June 2016

कल्पना पौडेल काठमाडौँ, ४ असार । बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी ...

खोप कार्यक्रमप्रति ग्रामीण महिला जागरुक

Thursday, 16 June 2016

पथरी ९मोरङ०, २ असार । मोरङ, भातिगछ–६ की समिता रामवती दुईवटा छोरालाई जापनिज इन्सेफलाइटिसविरुद्धको जेइखोप लगाउन खोपकेन्द्र पुगे । जेइखोपको ...

कालाज्वर भएको पुष्टि

Wednesday, 15 June 2016

कञ्चनपुर, १ असार । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका ४० वर्षीय रविलाल डगौरामा कालाज्वर भएको पुष्टि भएको छ । काठमाडौँस्थित ...

दैनिक दहीको खान गर्दा उच्चरक्तचापबाट बच्न सकिन्छ

Wednesday, 8 June 2016

दहि खानको लागी निकै स्वादिलो हुन्छ । दही कसलाई पो मिठो लाग्दैन होला । र नेपाली समाजमा नयाँ कामको सुरुवात ...

स्वास्थ्य संस्थामा औषधिको अभाव बिरामी समस्यामा

Tuesday, 7 June 2016

कञ्चनपुर, २५ जेठ । कञ्चनपुरका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा ५८ प्रकारको ...

पानीजन्य सङ्क्रमणका कारण जाइडिया र भाइरल ज्वरो

Monday, 6 June 2016

काठमाडौँ, २४ जेठ । मौसममा देखिएको परिवर्तन हुन थालेपछि बालबालिकामा भाइरल ज्वरो, जाइडिया ९परजीवीजन्य झाडापखाला० को सङ्क्रमण देखिन थालेको छ ...

हरियो खुसार्नीबाट हुने फाईदाहरु जानिराखौँ ।

Monday, 6 June 2016

हरियो खुसार्र्नी स्वास्थयको लागि फाइदाजनक हुन्छ ।यसले खानालाई त स्वादिस्ट पार्छ नै, साथै स्वास्थ्यको लागि धेरै नै फाइदाजनक पनि हुन्छ ...

कटहरका रोचक तथ्यसंगै यसका फाईदाहरु

Monday, 6 June 2016

काठमाडौ -आकारको हिसाबलले सामान्यतया कटहरलाई फलफुलको राजा भनेर चिनीन्छ । यसलाई ठुलो रुख भएको फल भनेर पनि चिन्ने गरिन्छ । ...

कुपोषणको शिकार बन्दै चेपाङ बालबालिका

Saturday, 4 June 2016

धादिङ, २२ जेठ । भूकम्पपछि चेपाङ बालबालिका कुपोषणको सिकार भएका छन् । दक्षिणी धादिङको महादेवस्थान गाविसका चेपाङ समुदायको बालबालिका कुपोषणको ...

जङ्गली च्याउ खाएर तीन सिकिस्त बिरामी

Monday, 30 May 2016

पाँचथर, १७ जेठ । पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् ...

दश हजार क्षयरोगीको खोजी

Sunday, 29 May 2016

भक्तपुर, १६ जेठ । जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) का कार्यकारी निर्देशक शरण गोपालीले हाल नेपालमा १० ...

डोटीमा मोतियाबिन्दुका बिरामी बढे

Sunday, 29 May 2016

डोटी, १६ जेठ । डोटीमा ७० प्रतिशतभन्दा बढी मोतियाबिन्दुका बिरामी रहेको पाइएको छ । गेटा आँखा अस्पताल, कैलालीको आयोजना तथा ...

सुदूरपश्चिममा एक हजार सात सय क्षयरोगी

Friday, 27 May 2016

बैतडी, १४ जेठ । चालु आर्थिक वर्षको आठ महिनामा सुदूरपश्चिममा एक हजार ७४२ जना क्षयरोगका बिरामी उपचारमा रहेको क्षेत्रीय स्वास्थ्य ...

घरेलु मदिराले एकको ज्यान लियो दुई बिरामी

Wednesday, 25 May 2016

रुकुम, १२ जेठ । घरेलु जाँड खाँदा रुकुमको मुसिकोट नगरपालिका–३ राउखेत बजारका एक जनाको ज्यान गएको छ भने दुई जना ...

मासहिस्टेरिया’ले एक महिनादेखि पढाइ प्रभावित

Monday, 23 May 2016

बैतडी, १० जेठ । बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको मासहिस्टरियाका ...

खानेपानीको अवस्था सच्चिकै कहालीलाग्दो

Sunday, 22 May 2016

काठमाडौँ, ९ जेठ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले लामो खडेरी र भूकम्प समेतको कारणले मुलुकमा खानेपानीको अवस्था साँच्चिकै काहालीलाग्दो ...

खाली खुट्टा हिड्नुका फाईदा

Sunday, 22 May 2016

एजेन्सी - सामान्यतया मानीसहरु खाली खुट्टा दौडिन त के हिड्न समेत डराइरहेका हुन्छन् । तर मान्छेको स्मरण शक्ती बढाउनको लागी ...

खानेकुरा नभएपछि कडा कुपोषण

Sunday, 22 May 2016

९सीताराम अधिकारी० मलेखु ९धादिङ०, ९ जेठ । एकसरो लगाउने लुगा छैन । खानेकुरा सकिएको छ । ज्याला गरेर मात्र उनीहरुको ...

दश प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

Sunday, 22 May 2016

सुरुङ्गा ९झापा०, ९ जेठ । अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको ...

बृहत् स्वास्थ्य शिविरमा १४ सय बढी लाभान्वित

Sunday, 22 May 2016

बेनी ९म्याग्दी०, ९ जेठ । पश्चिम म्याग्दीको बाबियाचौरमा सम्पन्न बृहत् स्वास्थ्य शिविरबाट एक हजार ४०० बढी बिरामी लाभान्वित भएका छन् ...

लोकप्रिय

मनोरञ्जन

veanet
Top