sangrila bank

खेलकुद

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

साताँै राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

Thursday, 29 December 2016

सुनसरी, १४ पुस । साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको ...

सातौं राष्ट्रिय बक्सिङ खेलमा नक्कली खेलाडी खेलाईएको भन्दै पीडित खेलाडीद्धारा ...

Wednesday, 28 December 2016

  काठमाडौं, १३ पुस । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बक्सिङ् विधामा सहभागी मध्यपश्चिमाञ्चलका खेलाडी अर्जुन बुढामगरले आफ्नो विरुद्धमा फेक ...

रसुवामा स्की खेल सम्पन्न

Wednesday, 28 December 2016

रसुवा, १३ पुस । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल(हिउँमा खेलिने) आज सम्पन्न भएको छ ...

तेक्वान्दोमा पूर्णसिंह ,चुनारा र निमालाई स्वर्ण

Wednesday, 28 December 2016

मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जित्नुभयो । उक्त स्पर्धामा पूर्वाञ्चलका ...

अँध्यारोका कारण हक्की स्थगित

Wednesday, 28 December 2016

विराटनगर, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ ...

मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

Monday, 26 December 2016

विराटनगर, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर ...

सातौं राष्ट्रिय खेलकुदमा खेलाडी घाईतेभएपछि अस्पतालमै पुगे खेलकुद मन्त्री

Sunday, 25 December 2016

झापा, १० पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा घाईते भएका सुदरपश्चिमका खेलाडी भेट्न युवा तथा खेलकुद मन्त्री अस्पतालमा पुगेका छन् ...

२४औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न ...

Thursday, 22 December 2016

काभ्रेपलान्चोक, ७ पुस । नेपाल प्रहरी उच्च माध्यामिक आवासीय बिद्यालय साँगाको आयोजनामा संचालित २४औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी ...

सातौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रीको दौडधुप, उद्घाटन गर्न ...

Tuesday, 20 December 2016

काठमाडौं, ५ पुस । तीनदिन पछि विराटनगरमा शुरु हुँन लागेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्री ...

ओलम्पिक कमिटिको विवाद मिलाउन खेलकुदमन्त्री सक्रिय, मन्त्री क्वाटरमै छलफल

Friday, 16 December 2016

काठमाडौं, १ पुस । नेपाल ओलम्पिक कमिटिमा देखिएको विवाद हल गर्न युवा तथा खेलकुद मन्त्रालय लागिपरेको छ । विवादीत दुवै ...

क्षेत्रीय भलिबल ः पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

Tuesday, 13 December 2016

बैतडी, २८ मङ्सिर । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार ...

फूटबल प्रशिक्षकको निधन भएपछि श्रद्धाञ्जली दिन घरमै पुगे खेलकुद मन्त्री

Saturday, 10 December 2016

नेपालगन्ज, २५ मंसिर । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले खेलकुद क्षेत्रका दुई जना दिवंगत व्यक्तिहरुलाई श्रद्धान्जली दिएका छन् । ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top