sangrila bank

खेलकुद

इलामको महभिरमा 'रक क्लाइम्बिङ'

Wednesday, 3 August 2016

इलाम, १९ साउन । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन ...

बहिनीको हत्यापछि शोकमा डुबेका विमल फूटबलमा फर्किए, भन्छन् ‘चोट निकै ...

Tuesday, 2 August 2016

काठमाडौं, १८ साउन । घरमै बसेको समयमा आफ्नी बहिनीको हत्या भएपछि शोकमा डुबेका नेपाली फूटबल खेलाडी बिमल घर्तिमगर लामो समयपछि ...

नाम्चेमा सम्पन्न फुटवलको उपाधि बराह दल गुल्मलाई

Monday, 1 August 2016

सोलुखुम्बु १७, साउन । सोलुखुम्बुको नाम्चेमा फुटवल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि खुम्जु युथ क्लब ह्वाईटहाउसलाई ३ ...

ओलम्पिक : अनुभवका लागि नेपालले ५ खेलका  ७  खेलाडी पठाउने

Thursday, 28 July 2016

(दीपेन्द्र सापकोटा)   काठमाडौँ, १३ साउन । ब्राजिललाई फुटबलको पर्यायवाची मानिन्छ । खेलको राजा मानिने फुटबलको विश्वकप सर्वाधिक पाँचपटक जितेको ...

ओलम्पिकमा रुसलाई पुर्ण प्रतिबन्ध लगाउन अस्वीकार

Monday, 25 July 2016

एजेन्सी, १० साउन । ओलम्पिकमा रुसलाई पुर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । अन्र्तराष्ट्रिय ओलम्पिक कमिटी आईआसीले सो निर्णय ...

इंग्ल्यान्डको नयाँ प्रशिक्षकमा साम नियुक्त हुने

Thursday, 21 July 2016

काठमाडौँ ६, साउन । प्रशिक्षक रोय हडसनले राजीनामा दिएपछि इंगल्यान्डको नयाँ प्रशिक्षकमा ६१ वर्षीय साम एलेडाईस हुने भएका छन् । ...

एमसीसीविरूद्ध नेपालको ऐतिहासिक जित, २ सय १८ रनको लक्ष्य

Wednesday, 20 July 2016

कठमाडौँ ५, साउन । नेपाली क्रिकेट टोलीले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसिलाई ४१ रनले हराएको छ । लर्डस क्रिकेट ...

बालाजु कराते–डो को अध्यक्षमा धुर्व विक्रम मल्ल, खेलाडीलाई सम्मान

Tuesday, 19 July 2016

काठमाडौं,साउन ४ । राजधानीको बालाजुमा रहेको बालाजु कराते(डो प्रतिष्ठान नेपालले आठौ साधारण सभा र केन्द्रिय निर्बाचन सम्पन्न गरेको छ । ...

सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा

Monday, 18 July 2016

  काठमाडौँ, ३ साउन । दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ ...

नेपालको लगातार तेस्रो जित

Saturday, 16 July 2016

काठमाडौ १, साउन । अभ्यास खेलको लागी बेलायत भ्रमण गरेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जित हात पारेको छ । ...

अभ्यास खेलमा नेपालको दोस्रो जित

Friday, 15 July 2016

काठमाडौँ, ३१ असार । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले ...

नेपालको शानदार जित : बेलायती टिमलाई २३६ को लक्ष्य

Thursday, 14 July 2016

काठमाडौ ३०, असार । अभ्यासको लागी बेलायत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा जित हात पारेको छ । ...

‘स्पोर्टस अवार्ड’को मनोनयन सार्वजनिक

Wednesday, 13 July 2016

काठमाडौँ, २९ असार । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ । आज ...

युरोकपकाे ‘ट्रफी’सहित राेनाल्डाे विमानबाट अाेर्लँदा पोर्चुगलमा देखियाे यस्ताे खुसी

Monday, 11 July 2016

लिसवन (पोर्चुगल), २७ असार । फुटबलका सुप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी फ्रान्समा भएको युरोकपको अन्तिम खेलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ...

ग्रिजम्यान युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा

Monday, 11 July 2016

पेरिस (फ्रान्स), २७ असार । युनियन अफ युरोपियन फुटबल एसोसिएसनले सोमबार फ्रान्सेली अग्रपङ्तिका खेलाडी एन्टोनी ग्रिजम्यानलाई युरोकप–२०१६ को उत्कृष्ट खेलाडी ...

युरोकप फाइनल :  खेलपछि भएको हिंसामा ४० जना पक्राउ

Monday, 11 July 2016

पेरिस, २७ असार । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको ...

युराे कपकाे उपाधी पाेर्चुगललार्इ, मैदानबाट रँदै बाहिरिए राेनाल्डाे

Monday, 11 July 2016

काठमाडौं, २७ असार । अायाेजक राष्ट्र फ्रान्सलार्इ हराउँदै  यस पटकको युरो कप पोर्चुगलले जितेको छ । फाइनल खेलमा फ्रान्सलाई १-० ...

पोर्चुगल युरोकपको फाइनलमा, वेल्स २–० ले पराजित

Wednesday, 6 July 2016

काठमाडौं, २३ असार । युराेकप २०१६ काे अाज राती सम्पन्न पाेर्चुगल र वेल्सबीचकाे सेमी फाइनलमा पोर्चुगलसँग २-० ले पराजित भएपछि वेल्स ...

नेपाल बङ्गलादेशबीच मैत्रीपूर्ण खेल हुने

Wednesday, 6 July 2016

काठमाडौँ, २२ असार । नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय टोलीबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ । ...

रोनाल्डोले देखाए मेसीप्रति सहानुभुति

Tuesday, 5 July 2016

कठमाडौ २१ असार । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका लिओनल मेसीप्रति पोर्चुगलका चर्चित खेलाडि क्रिस्टियानो रोनाल्डाले सहानुभुति देखाएका छन् । कोपा ...

नेपाली क्रिकेट टोली युके भ्रमणमा निस्किने

Monday, 4 July 2016

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट ...

लोकप्रिय

मनोरञ्जन

vionet
NEA MESSAGE
Advertise with us
Top