‘काठमाडौं भ्यु टावर’ निर्माण अलपत्र : काठमाडौं महानगरमा निर्माण सम्झौता नै गायब !

काठमाडौं महानगरपालिका वडा न ३१ अन्र्तगत पुरानो बसपार्कमा ‘काठमाडौ भ्यु टावर’ भवन निर्माण सुरु गरेको वर्षौ वित्यो । महानगरपालिकाले एक निर्माण कम्पनिसँगको मिलेमतोमा बहुउपयोगी उदेश्यले ०७२ को भुकम्पपछि निर्माण सुर...

शाही आयोगको झल्को दिँदै अख्तियार : वाइडबडी घोटालामा राई आफै ‘संलग्न’, आफैले दिए उन्मुक्ति !

काठमाडौं । २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले कु गरि सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि दरबारविरोधी नेताहरुलाई थुन्ने योजना बन्यो । त्यसै योजनालाई सार्थकता दिन २०६१ साल फागुनमा दरबारले ‘भ्रष्टाच...

विदेशी विमा ‘ठगी’मा पनि चौधरीको किर्तिमानी : २ सयको टेस्ट ६ हजार, ३ हजारको सिटिलाई ५५ हजार !

काठमाडौं । केहीमहिना अघि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीको पित्तथैलीमा ढुंगा भेटियो । थापाथलीस्थित आफ्नै स्वामित्व रहेको नर्भिक अस्पतालमा उनले अपरेशन गराए । अपरेशनको दुई दिन त उनी अस्पतालमा थिए । तर, तेस्रो ...

दियो विशेष

विपत परेका २२ घरलाई बाह्रबिसे नगरपालिकाद्वारा लालपुर्जा वितरण

सुदीप विश्वकर्मा

सिन्धुपाल्चोक  । प्राकृति विपत्तिबाट बिस्थापित भएका बाह्रबिसे नगरपालिकाका भित्रका २२ घर परिवारले शनिबार घर निर्माणको लागि जग्गा धनी पुर्जा पाएका छन् । बाह्रबिसे नगरपालिकाभित्र बाढी पहिरो तथा प्राकृति विपत्तिको मारबाट विस्थापित परिवार नगरपालिका भित्र जग्गा उपलब्ध गराइ पुर्जा बितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । हामीले बाढी पहिरो तथा प्राकृति...

राजनीति

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाच...

समाचार

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो । आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिक...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा...