
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारी विरुद्ध प्रधानमन्त्री बालेन शाह समक्ष उजुरी परेको छ । प्राधिकरणको ११ औैँ तहमा कार्यरत हवाई विमानस्थल सुरक्षा मापदण्ड विभागमा हरि प्रसाद अधिकारी विरुद्ध प्रधानमन्त्री बालेन शाह र हेलो सरकार समक्ष उजुरी परेको हो । उनले विभागमा बसेर चरम भ्रष्टाचार गरेको भन्दै उजुरी परेको हो । ‘विषेशगरी उक्त विभाग...
काठमाडौँ । दुर्गा प्रसाई नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्व सांसद डा. धवलशमशेर राणासमूहबीच नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति भएको छ। राणा र प्रसाईंले शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर गरी नयाँ दल गठन गर्ने सहमति गरेका हुन् । सम्झौतापत्रमा दुवै पक्षले नेपालको भौगोलिक अखण्डता, स...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई विद्युत तथा प्रविधिमा आधारित अर्थतन्त्रतर्फ उन्मुख गराउन आवश्यक रहेको बताएका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले औद्योगिक रूपान्तरण, ऊर्जा उपयोगको विस्तार तथा प्रविधिको विकासलाई आर्थिक...