
धादिङ, १२ साउन । धादिङको सिद्धलेक गाउँपालिकामा अवैध रुपमा बालुवा उत्खनन् तथा तस्करी गर्दै आएका नेपाली कांग्रेस निकट तरुण दलका कार्यवाहक क्षेत्रीय सभापति रुद्र बहादुर गिरी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो । गिरीले सिद्दलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडामाथि पार्टी कार्यालयमै कुटपिट तथा अभद्र व्यवहार गरी फ...
काठमाडौं । इरानी आक्रमणम परी कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको हो । ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत विवरण नआइसकेको र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुवेतको रक्षा मन्त्रालयका अनुसार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...
काठमाडौँ । वरुण बेभरेजद्वारा उत्पादित सेभेन अप सफ्ट ड्रिंक्समा कुनै कैफियत नभेटिएपछि उत्पादन र विक्री वितरण खुला गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबारबाट सेभेन अपको उत्पादन र विक्री वितरण खुला गर्न अनुमति दिएको हो । यसअघि गत साउन ७ गते बजारबाट आएको सामान्य उजुरीकै आधार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...